शिक्षा/स्वास्थ्य

१० मुलुकमा फैलियो ओमिक्रोन भेरियन्ट

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को नयाँ भेरियन्ट अहिलेसम्म १० मुलुकमा फैलिएको छ । पछिल्लो विवरण अनुसार हालसम्म दक्षिण अफ्रिका लगायत १० वटा मुलुकमा ओमिक्रोनका संक्रमित फेला परेका छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले ओमिक्रोनलाई ‘चिन्ताको...

पुरा पढ्नुहोस
शहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको स्वास्थ्यमा समस्गा देखिएपछि अस्पताल भर्ना गरिएको छ । केही दिनदेखि अस्वस्थ भएकी मन्त्री झाँक्रीमा ज्वरो तथा निमोनियाका लक्षण देखा परेछि हिजो बेलुका अस्पताल भर्ना गरिएको मन्त्रालयका सहसचिव बिष्णुप्रसाद शर्माले...

पुरा पढ्नुहोस
अहिले पनि कोरोनाको जोखिम हटेको छैन् तर सरकारलाई मतलब छैन् ।

उमंगखबर संवाददाता, काठमाण्डौं ।। कोरोनाको जोखिम अझै पनि कायम नै छ । विज्ञहरुले समेत कोरोना अझै एकवर्ष लम्बिन सक्ने निष्कर्ष निकालेको छ । स्वास्थ्य मन्त्रालयले दिनपिच्छे कोरोना संक्रमित र मृत्युदरको विवरण सार्वजनिक गर्छ । अहिले कोरोना...

पुरा पढ्नुहोस
गीतले सम्झाइदिएको मरौटी

‘रमरम मरौटी तिम्रो रुपै करौँती…’ युट्युब, टिकटकजस्ता डिजिटल माध्यममा छाइरहेको यो गीतले औषधीय गुण भएको वनस्पति मरौटीलाई पुनः एकपटक जनजीब्रोमा स्थापित गरिदिएको छ । भिडियो बनाएर टिकटकमा ‘शेयर’ गरिरहेका नयाँ पुस्तामाझ पक्कै मरौटीबारे थाहा पाउने हुटहुटी जागेको...

पुरा पढ्नुहोस
बोल्दाबोल्दै स्वास्थ्यमा समस्या आएपछि विधान सभा छाडेर हिडे ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि विधान महाधिवेशनबाट बाहिरिएका छन्। राजनीतिक प्रतिवेदन पेश गरिरहेको बेला स्वास्थ्यमा समस्या आएपछि ओली सभाहलबाट बाहिरिएका हुन्। राजनीतिक प्रतिवेदन पेश गरिरहेकै बेला रुघाखोकी लागेपछि ओली बाहिरिएका...

पुरा पढ्नुहोस
काठमाण्डौ महानगरद्वारा आइतवारदेखि भौतिकरुपमा विद्यालय सञ्चालन गर्ने निर्णय

काठमाण्डाै । काठमाण्डाै महानगरपालिकाले आउँदो आइतवारदेखि भौतिकरुपमा नै विद्यालय खोल्ने निर्णय गरेको छ । विश्वभरि फैलिएको कोरोना महामारीको दोस्रो लहरका कारण गएको वैशाखको दोस्रो हप्तादेखि बन्द रहेका विद्यालय भौतिक रुपमा खोल्ने निर्णय भएको हो...

पुरा पढ्नुहोस
संक्रमण र मृत्युदर घट्दो, आज १६ को ज्यान गयो

काठमाण्डाै । पछिल्लो २४ घण्टामा दुई हजार दुई सय ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १६ हजार दुई सय ३३ जनाको नमुना परीक्षण गर्दा दुई हजार दुई सय ९५ जनामा कोरोना सङ्क्रमण...

पुरा पढ्नुहोस
प्रहरी र शिक्षकबीच झडप हुँदा १७ जना घाइते

४ भदौ, काठमाडौं । कञ्चनपुरमा प्रहरी र शिक्षकबीच शुक्रबार झडप भएको छ । दरबन्दी मिलानको विषयलाई लिएर शिक्षकहरुले भीमदत्त नगरपालिकामा लगाएको ताला प्रहरीले खोलेपछि झडप भएको हो । झडपमा परी प्रहरीसहित १७ जना घाइते भएका...

पुरा पढ्नुहोस
११ र १२ का विद्यार्थीलाई आजदेखि भेराेसेल खाेप लगाइँदै

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा आजदेखि कक्षा ११ र १२ सँगै परीक्षाका लागि प्रवेश पत्र लिएका विश्व विद्यालयका विद्यार्थीलाई खोप दिइँदै छ । स्वास्थ्य कार्यालय काठमाण्डौका अनुसार १८ वर्षमाथिका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी...

पुरा पढ्नुहोस
कोभिड अपडेट : २४ घण्टामा ४२ को मृत्यु, सक्रिय संक्रमीत ४० हजार पुगे

२ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ३४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८३९ पीसीआर परीक्षणमा २,६१३ र ४,९९९ एन्टिजेन परीक्षणमा ७९० जना गरी कुल...

पुरा पढ्नुहोस