विशेष

एमाले अध्यक्षमा दोस्रो पटक केपी शर्मा ओली

काठमाण्डाै । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी हुनुभएको छ । चितवनको सौराहामा भएको मतगणनाको परिणामअनुसार अध्यक्षमा ओलीले एक हजार आठ सय आठ मत प्राप्त गर्नुभएको छ भने रावलले दुई सय १३ मत ल्याउनुभएको...

पुरा पढ्नुहोस
न्यौपानेद्वारा एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा

तनहुँ । नेकपा एमालेकी नेतृ भगवती न्यौपानेले नेकपा एमालेको केन्द्रीय सदस्यको उम्मेदवारी दिने भएकी छन् । राष्ट्रिय सभा सदस्य समेत रहेकी नेतृ न्यौपानेले पार्टीको आसन्न दशौं महाधिवेशनमा महिला कोटाबाट केन्द्रीय सदस्यमा उठ्ने घोषणा गरेकी हुन् । वि.सं....

पुरा पढ्नुहोस
रुकुम जाने जहाजलाई नेपालगञ्ज अवतरण गराउने निर्णय उचित थियो : निगम

काठमाण्डाै । नेपाल वायु सेवा निगमले रुकुम जाने जहाजलाई निर्णय गरेरै नेपालगञ्ज लगिएको जनाएको छ । गएको आइतवार रुकुमको सल्लेका लागि उडेको जहाजलाई पाइलटले ‘ड्युटी समय सकिएको’ भनेर नेपालगञ्जमा अवतरण गराएपछि निगमको आलोचना भएको...

पुरा पढ्नुहोस
लुम्बिनीका मुख्यमन्त्री केसीद्वारा गठबन्धन दललाई धाेका दिने संकेत

पाल्पा । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले पूर्व सहमति अनुसार नगई गठनबन्धन दललाई धोका दिने संकेत गरेका छन् । मुख्यमन्त्री हुनुपूर्व नेपाली काँग्रेस र नेकपा माओवादीले ८–८ महिना सरकारको नेतृत्व गर्ने सहमति भएपनि...

पुरा पढ्नुहोस
सप्तकोशीको पूर्वी तटबन्धको मर्मत कार्य तत्कालै थालिने

काठमाण्डाै । नदीको कटान नियन्त्रणका लागि सप्तकोशीको पूर्वी तटबन्धको मर्मत कार्य तत्कालै थालिने भएको छ । नदीले धेरै ठाउँमा कटान गरेकाले सम्भावित क्षति रोक्न तत्काल पूर्वी तटबन्ध सुरक्षाको काम अघि बढाउन लागिएको हो । यस...

पुरा पढ्नुहोस
रुपन्देहीमा देउवा पक्षको दादागिरी, पौडेल पक्षको रामधुलाई

४ मंसिर,बुटवल । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश सभा क्षेत्रीय समितिका लागि भएको निर्वाचनका क्रममा रुपन्देहीमा मतगणना स्थलमा आक्रमण हुँदा एकजना घाइते भएका छन् । प्रदेश सभा ३ (१) को मतगणना भैरहेको अवस्थामा भैरहवामा राति...

पुरा पढ्नुहोस
आजदेखि ई–पासपोर्ट

काठमाण्डाै | सरकारले आजदेखि विद्युतीय राहदानी अर्थात् ई–पासपोर्ट जारी गर्ने भएको छ । त्रिपुरेश्वरमा रहेको राहदानी विभागको कार्यालयबाट आजदेखि औपचारिक रुपमा विद्युतीय राहदानी जारी हुन लागेको हो । अहिले नेपालमा मेसिन रिडेबल पासपोर्ट (एमआरपी) चलनमा रहेको...

पुरा पढ्नुहोस
जनताहरु कहिलेसम्म ट्याक्सी व्यवसायीको शिकार बनाइरहने मन्त्रीज्यू ?

काठमाण्डौं ।। काठ्माडौंमा यातायात व्यवसायीले वा ट्याक्सी व्यवसायीले तीस वर्षदेखि राज चलाएका छन् । तीस वर्षअघि दर्ता भएको ट्याक्सीको संख्या घटिसकेको छ । यता, जनसंख्या भने तीन गुणाले बढेको छ । तीस वर्षअघि सात हजार...

पुरा पढ्नुहोस
दाङमा साथीसाथीबिच कुटाकुट एकको मृत्यु, एकलाई उपचारकालागि भारत पठाईयो

दाङमा झडप पर्दा एक जनाको ज्यान गएको छ भने एक जना गम्भिर घाइते भएका छन् । गएराति करिब साढे २ बजेको समयमा साथीसाथीबिच झडप पर्दा एकको मृत्यु भएको हो । मृत्यु हुनेमा तुलसिपुर नगरपालिका वडा...

पुरा पढ्नुहोस
ओलीको हेपाई भन्छन : कांग्रेस बुढो भयो, महाधिवेशन गर्ने हिम्मत छैन

१३ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेपाली कांग्रेसमाथि प्रश्न उठाएका छन् । पाँच वर्षमा महाधिवेशन गर्नुपर्ने भएपनि अझै नगरेको भन्दै उनले कांग्रेसमा महाधिवेशन गर्ने क्षमता नै नभएको बताए । शनिबार सिन्धुपाल्चोक...

पुरा पढ्नुहोस