राजनीति

एमाले अध्यक्षमा दोस्रो पटक केपी शर्मा ओली

काठमाण्डाै । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी हुनुभएको छ । चितवनको सौराहामा भएको मतगणनाको परिणामअनुसार अध्यक्षमा ओलीले एक हजार आठ सय आठ मत प्राप्त गर्नुभएको छ भने रावलले दुई सय १३ मत ल्याउनुभएको...

पुरा पढ्नुहोस
न्यौपानेद्वारा एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा

तनहुँ । नेकपा एमालेकी नेतृ भगवती न्यौपानेले नेकपा एमालेको केन्द्रीय सदस्यको उम्मेदवारी दिने भएकी छन् । राष्ट्रिय सभा सदस्य समेत रहेकी नेतृ न्यौपानेले पार्टीको आसन्न दशौं महाधिवेशनमा महिला कोटाबाट केन्द्रीय सदस्यमा उठ्ने घोषणा गरेकी हुन् । वि.सं....

पुरा पढ्नुहोस
न्यायिक क्षेत्रमा लागेको क्यान्सर धामी बोलाएर सरकारले मन्साउन खोजेको ओलीको आरोप

पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले न्यायिक क्षेत्रमा क्यान्सर लागेको प्रतिक्रिया दिनुभएको छ । आज विचार गोष्ठी तथा साइबर सर्कल घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष आलीले यस्तो प्रतिक्रिया दिनुभएको हो । राष्ट्रिय युवा संघले...

पुरा पढ्नुहोस
लुम्बिनीका मुख्यमन्त्री केसीद्वारा गठबन्धन दललाई धाेका दिने संकेत

पाल्पा । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले पूर्व सहमति अनुसार नगई गठनबन्धन दललाई धोका दिने संकेत गरेका छन् । मुख्यमन्त्री हुनुपूर्व नेपाली काँग्रेस र नेकपा माओवादीले ८–८ महिना सरकारको नेतृत्व गर्ने सहमति भएपनि...

पुरा पढ्नुहोस
रुपन्देहीमा देउवा पक्षको दादागिरी, पौडेल पक्षको रामधुलाई

४ मंसिर,बुटवल । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश सभा क्षेत्रीय समितिका लागि भएको निर्वाचनका क्रममा रुपन्देहीमा मतगणना स्थलमा आक्रमण हुँदा एकजना घाइते भएका छन् । प्रदेश सभा ३ (१) को मतगणना भैरहेको अवस्थामा भैरहवामा राति...

पुरा पढ्नुहोस
प्रदेश १ का मुख्यमन्त्री आचार्यद्वारा राजीनामा घाेषणा

काठमाण्डाै । प्रदेश नम्बर १ का मुख्मन्त्री भीम आचार्यले राजीनामा दिनुभएको छ । आज साेमवार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै आचार्यले प्रदेश १ को मुख्यमन्त्री पदबाट राजीनामाको घोषणा गर्नुभएको हो । आज उहाँले विश्वासकाे मत...

पुरा पढ्नुहोस
ओलीको हेपाई भन्छन : कांग्रेस बुढो भयो, महाधिवेशन गर्ने हिम्मत छैन

१३ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेपाली कांग्रेसमाथि प्रश्न उठाएका छन् । पाँच वर्षमा महाधिवेशन गर्नुपर्ने भएपनि अझै नगरेको भन्दै उनले कांग्रेसमा महाधिवेशन गर्ने क्षमता नै नभएको बताए । शनिबार सिन्धुपाल्चोक...

पुरा पढ्नुहोस
कार्यवाहक प्रधानमन्त्री तथा  गृहमन्त्री खाँण भोलि गृहजिल्ला जाँदै

उमंगखबर संवाददाता, काठमाडौं ।। प्रधानमन्त्री शेर बहादुर देउवा बेलायत भ्रमणमा रहेको समयमा प्रधानमन्त्रीको कार्यवाहक पद सम्हालेर बसेका नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँण भोलि गृहजिल्ला रूपन्देही जाने भएका छन् । भोलि बिहान करिब ८ बजेको समयमा मन्त्री...

पुरा पढ्नुहोस
कुटाकुटसम्म पुग्यो न्यायालयको विवाद (भिडियो)

न्यायालयमा देखिएको विवाद दुई कानुन व्यवसायीबीच कुटाकुटसम्मको अवस्थामा पुगेको छ । नेपाल बार एशोसिएसनकै परिसरमा दुई जना वकिलबीच विवाद हुँदा कुटाकुटको अवस्थासम्म पुगेको हो । शुक्रबार भूमिनन्द चुडाल र विराट न्यौपाने एक आपसमा भिडेका...

पुरा पढ्नुहोस
शहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको स्वास्थ्यमा समस्गा देखिएपछि अस्पताल भर्ना गरिएको छ । केही दिनदेखि अस्वस्थ भएकी मन्त्री झाँक्रीमा ज्वरो तथा निमोनियाका लक्षण देखा परेछि हिजो बेलुका अस्पताल भर्ना गरिएको मन्त्रालयका सहसचिव बिष्णुप्रसाद शर्माले...

पुरा पढ्नुहोस