मनोरंजन

चर्चित गायक प्रमोद खरेलको स्वरमा ‘एकै चोटी मारन ओए’ बजारमा

उमंगखबर संवाददाता, काठमाण्डौं ।। आधुनिक गीतसंगीत जगतका चर्चित गायक प्रमोद खरेलको स्वरमा एकै चोटी मारन ओए बोलको गीत बजारमा आएको छ । आज दिउँसो साढे तीन बजेको समयमा खरेलको स्वरमा सजिएको उक्त गीत पुरुशोत्तम पौडेल...

पुरा पढ्नुहोस
समिक्षा पल विवाह सम्झौता विवाद : मिडियालाई काउन्टर एट्याक नगर्न समिक्षाको आग्रह

पछिल्लो समय गायिका समिक्षा अधिकारी र नायक पल शाहको सम्बन्ध बारे कैयौं टिकाटिप्पणी हुँदै आएका छन् । नायक शाहले गायिका अधिकारीसँग विवाह गर्ने सम्झौता गरेको भन्दै विभिन्न सञ्चार माध्यममा खबर छापिएपछि विवाद चुलिएको हो...

पुरा पढ्नुहोस
गीतले सम्झाइदिएको मरौटी

‘रमरम मरौटी तिम्रो रुपै करौँती…’ युट्युब, टिकटकजस्ता डिजिटल माध्यममा छाइरहेको यो गीतले औषधीय गुण भएको वनस्पति मरौटीलाई पुनः एकपटक जनजीब्रोमा स्थापित गरिदिएको छ । भिडियो बनाएर टिकटकमा ‘शेयर’ गरिरहेका नयाँ पुस्तामाझ पक्कै मरौटीबारे थाहा पाउने हुटहुटी जागेको...

पुरा पढ्नुहोस
सगमना म्यूजिकले ल्यायो दशैं तिहार बिषेश गीत बजारमा

सगमना म्यूजिकले दशैं तिहार बिषेश गीत बजारमा ल्याएको छ । हिजो सगमना म्यूजिकको अफिसियल युटुव च्यानल मार्फत गीत बजारमा आएको हो । अरु भन्दा फरक तरिकाले बनाईएको गीतमा चाडवाडको समयमा हुने विकृती विसंगतीहरुको बारेमा...

पुरा पढ्नुहोस
आशिर प्रताप जंग र अञ्जली अधिकारीको अभिनयमा मौरी घारामा

उमंगखबर, काठमाण्डौं ।। चर्चित मोडल आशिर प्रताप जंग र अञ्जली अधिकारीको अभिनयमा मौरी घारामा बजारमा आएको छ । मौरी घारामा तिमीलाई मैले माया गर्छु मेरै पारामा जस्ता प्रेम भाव झल्काउने शब्द प्रयोग गरिएको उक्त गीतलाई हिजो...

पुरा पढ्नुहोस
नवकला संगीतले बजारमा ल्यायो बोर्डर सुनौली

सन्तोस चुँदारा र संगिता बिसीको आवाजमा बोर्डर सुनौली बजारमा आएको छ । आज नवकला संगीत प्रा लिको अफिसियल युटुव च्यानल नवकला संगीत मार्फत उक्त गीत बजारमा आएको हो । गीतमा लाहुरबाट फर्केका लाहुरेदाई र...

पुरा पढ्नुहोस
शिव पौडेलको मर्मस्पर्शी शब्द रचनामा ऋषि खड्का र सर्मिला अर्यालको लागे परदेश सार्वजनीक

जसरी एकाबिहानै चारो खोज्न निक्लेको चरी साझ परेपछि गुडमा फर्किन्छ त्यसैगरी प्रदेशीहरु पनि उज्ज्वल भविस्यका सपनाको मालाहरु उनेर चरीले चारो खोजे झैँ प्रदेशीहरु उज्जवल भविस्य चारोको जोहो गर्दै हुन्छ प्रदेशमा । भोलिको उज्ज्वल दिन किन्नको...

पुरा पढ्नुहोस
छोरीकी आमा बनिन् प्रियंका

नायिका प्रियंका कार्की आमा बनेकी छिन् । प्रियंकाले छोरीलाई जन्म दिएकी हुन् । सामाजिक संजालमा तस्वीर पोष्ट गर्दै प्रियंकाले आफू आमा बनेको उल्लेख गरेकी छिन् । प्रियंकाले यो सुन्दर संसारमा छोरी आयंका कार्कीलाई स्वागत...

पुरा पढ्नुहोस
रुपा कंडेल र बिजय पुनको अभिनयमा ‘ए मेरो परदेशी…’ बजारमा [ भिडिओ ]

कृष्ण प्रसाद पहाडी काठमाडौँ । चर्चित गायक तथा संगीतकार राजेन्द्र कंडेल, मन पुन मगर र गायिका सुनिता बुढा क्षेत्रिको आवाजमा दसैँ गीत ‘ए मेरो परदेशी…’ रिलिज भएको छ । राजेन्द्र कंडेलकै शब्द संगीतमा रहेको गीतले छोटो समयमा...

पुरा पढ्नुहोस
जन्मदिनको अवसर पारेर नेत्र प्रसाद काफ्ले ल्याए चरि नाचेको

चर्चित लोक तथा दोहोरी गायक नेत्र प्रसाद काफ्लेले आफ्नो जन्मदिनको अवसर पारेर चरि नाचेको बोलको गीत बजारमा ल्याएका छन् । काफ्लेको स्वर तथा शब्द रहेको गीत आज उनको जन्मदिन पारेर बिहान बजारमा ल्याइएको बताइएको...

पुरा पढ्नुहोस