फोटो फिचर

जलमग्न काठमाण्डौं पार्किङमा राखिएका गाडी समेत बगे (फोटोफिचर)

काठमाण्डाै । गएरातिदेखि परेको ठूलो वर्षाका कारण काठमाण्डौ उपत्यकाका धेरै ठाउँ जलमग्न भएका छन् । रातोपुल, कालोपुल, बल्खु लगायत खोलाको किनार क्षेत्रका करिडोर जलमग्न भएका छन् भने वाग्मती नदीमा आएको बाढीले बल्खुमा पार्किङमा राखेको ५, ६...

पुरा पढ्नुहोस
अतिरिक्त क्रियाकलापको तालिममा रमाउँदै शिशु स्याहार केन्द्रका शिक्षिकाहरु (फोटो फिचर)

भक्तपुर नगरपालिकाले ६ वट शिशु स्याहार केन्द्रका १२ जना शिक्षिकालाई मादल बजाउने, ह्यान्डिग्राफ, मोटिभेसन, खेल, अंक र अक्षरबाट चित्र बनाउने प्रशिक्षण दिँदै आएको छ । ...

पुरा पढ्नुहोस
आफ्नै दाइको हत्या गरेको आरोपमा युवक पक्राउ

२६ असार, काठमाडौं । आफ्नै दाइको हत्या गरेको आरोपमा प्रहरीले मोरङमा एक युवकलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका-५ पृथ्वी चोकका साजन सिंहलाई प्रहरीले पक्राउ गरेको हो । साजनले शुक्रबार राति आफ्नै दाजुको हत्या गरेको...

पुरा पढ्नुहोस
‘पश्चिमको पशुपति’ बोलबमधाममा १४ करोड बढीको गुरुयोजना ( भिडियो सहित )

बुटवल । ‘स्वयम् उत्पत्तिमान,नेपालकै एक मात्र बोलबमधाम’ भनिने रुपन्देहीको सैनामैना स्थित पर्रोहा शिव ज्योतिर्लिङ्ग बोलबमधामको नयाँ गुरुयोजना तयार भएको छ । ‘पश्चिमको पशुपति’ पनि मानिने सैनामैना स्थित धार्मिक आस्थाको धरोहर बोलबमधामको नयाँ संरचनाका लागि...

पुरा पढ्नुहोस
प्रचण्ड गर्मीको यसरी सामना गरिरहेका छन् क्यानडावासीले (तस्बिरहरू)

भ्यानकुभर । उत्तर अमेरिकी मुलुक क्यानडामा अहिलेसम्मकै अत्याधिक गर्मी भएको छ। मंगलबार त्यहाँ ४९.६ डिग्री तापक्रम पुगेको थियो, जुन अहिलेसम्मकै बढी हो। बिबिसीका अनुसार क्यानडाको ब्रिटिस कोलम्बियास्थित लिट्टनमा लगातार तीन दिनसम्म ४५ डिग्रीभन्दा बढी तापक्रमको गर्मी भएको...

पुरा पढ्नुहोस
कोभ्याक्स फेसिलिटीले यो साता ६ करोड ५० लाख कोरोना खोप वितरण गर्ने

काठमाडौं। राष्ट्रसंघीय बालबालिका कोष (युनिसेफ)ले कोभ्याक्स फेसिलिटीअन्तर्गत यो साता ६ करोड ५० लाख कोरोना खोप वितरण गरिने जनाएको छ। युनिसेफले आज एक विज्ञप्ति जारी गर्दै कोरोनाबाट पछिल्लो समय अति प्रभावित भारत, नेपाललगायत दक्षिण एसियाली...

पुरा पढ्नुहोस
आइपीएल खेल्ने अस्ट्रेलियन खेलाडी बल्ल स्वदेश फर्किए

एजेन्सी। आईपीएल खेल्ने अस्ट्रेलियन खेलाडीहरु आज स्वदेश फर्किएका छन्। खेलाडी तथा अफिसियलहरुको ३८ सदस्सीय टिम आईपीएल स्थगित भएको दुई सातापछि सिड्नी पुगेका हुन्। उनीहरु माल्दिभ्समा १० दिन बसेर अस्ट्रेलिया फर्किएका हुन्। खेलाडीमा कोभिड-१९ संक्रमित...

पुरा पढ्नुहोस
इजरायलद्वारा आज फेरि गाजा क्षेत्रमा हवाइ आक्रमण

बीबीसी। प्यालेस्टिनी पक्षले दक्षिणी इजरायलका शहरहरूमा आक्रमण गरेको जनाउँदै इजरायलले सोमबार बिहानै गाजा क्षेत्रमा दर्जनौंपटक हवाइ आक्रमण गरेको छ। इजरायल-प्यालेस्टाइनबीचको बढ्दो तनावबीच इजरायलले एक सातायता हमास समूहलक्षित गरी प्यालेस्टाइनमाथि आक्रमण गरिरहेको छ। संयुक्त राष्ट्रसंघका...

पुरा पढ्नुहोस
विवाहमा लाग्ने खर्च कोरोना पीडितलाई दिँदै सलोनी

एजेन्सी। फिल्म ‘चिकन मसाला और कोल्ड लस्सी’सहित केही टिभी-शो गरेकी बलिउड अभिनेत्री सलोनी खन्नाले आफ्नो विवाहमा खर्च हुने रकम कोरोनापीडितलाई सहयोग गर्ने बताएकी छिन्। सलोनीले एक भारतीय अनलाइन पोर्टलमा अन्‍तर्वार्ता दिने क्रममा आफ्नो विवाहमा...

पुरा पढ्नुहोस
सरकारद्वारा धुलिखेल अस्पताललाई ६ करोड ८० लाख अनुदान

वनेपा। सरकारले काभ्रेपलाञ्चोकको धुलिखेल सामुदायिक अस्पताललाई कोभिड महामारी ब्यवस्थापनका लागि ६ करोड ८० लाख अनुदान दिएको छ। अर्थ मन्त्रालयद्वारा स्वास्थ्य क्षेत्र द्रुत कार्ययोजनामा स्रोतको सहमतिअन्तर्गत उक्त अस्पताललाई महामारी ब्यवस्थापनार्थ सो रकम दिइएको हो। भेन्टिलेटर,...

पुरा पढ्नुहोस