प्रदेश

लुम्बिनीका मुख्यमन्त्री केसीद्वारा गठबन्धन दललाई धाेका दिने संकेत

पाल्पा । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले पूर्व सहमति अनुसार नगई गठनबन्धन दललाई धोका दिने संकेत गरेका छन् । मुख्यमन्त्री हुनुपूर्व नेपाली काँग्रेस र नेकपा माओवादीले ८–८ महिना सरकारको नेतृत्व गर्ने सहमति भएपनि...

पुरा पढ्नुहोस
रुपन्देहीमा देउवा पक्षको दादागिरी, पौडेल पक्षको रामधुलाई

४ मंसिर,बुटवल । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश सभा क्षेत्रीय समितिका लागि भएको निर्वाचनका क्रममा रुपन्देहीमा मतगणना स्थलमा आक्रमण हुँदा एकजना घाइते भएका छन् । प्रदेश सभा ३ (१) को मतगणना भैरहेको अवस्थामा भैरहवामा राति...

पुरा पढ्नुहोस
जिप दुर्घटनामा परी चार जनाको मृत्यु

२९ कात्तिक, काठमाडौं । ओखलढुंगामा एकादशी मेलाका तीर्थालु सवार प्रदेश नम्बर ३–०१०२२ च ९६९४ नम्बरको बोलेरो जिप दुर्घटना भएको छ । जिप दुर्घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख, प्रहरी नायव...

पुरा पढ्नुहोस
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

२२ कात्तिक, धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । जोशीपुर गाउँपालिका-५ मा बा०२०१५प २७३८ नम्बरको मोटसाइकल दुर्घटना हुुँदा एक जनाको मृत्युु भएको सुुदूरपश्चिमप्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ...

पुरा पढ्नुहोस
दाङमा साथीसाथीबिच कुटाकुट एकको मृत्यु, एकलाई उपचारकालागि भारत पठाईयो

दाङमा झडप पर्दा एक जनाको ज्यान गएको छ भने एक जना गम्भिर घाइते भएका छन् । गएराति करिब साढे २ बजेको समयमा साथीसाथीबिच झडप पर्दा एकको मृत्यु भएको हो । मृत्यु हुनेमा तुलसिपुर नगरपालिका वडा...

पुरा पढ्नुहोस
श्रीमानले टाउकोमा बजाउँदा श्रीमती ठहरै

२१ कात्तिक, काठमाण्डौं । दाङमा श्रीमानले लाठी प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । जिल्लाको गढवा गाउँपालिका – ६ बालापुरका ६० वर्षीय दानबहादुर थापाले लाठी प्रहार गर्दा ५० वर्षीया श्रीमती सुनिता रोकाको घटनास्थलमै मृत्यु भएको हो...

पुरा पढ्नुहोस
प्रदेश १ का मुख्यमन्त्री आचार्यद्वारा राजीनामा घाेषणा

काठमाण्डाै । प्रदेश नम्बर १ का मुख्मन्त्री भीम आचार्यले राजीनामा दिनुभएको छ । आज साेमवार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै आचार्यले प्रदेश १ को मुख्यमन्त्री पदबाट राजीनामाको घोषणा गर्नुभएको हो । आज उहाँले विश्वासकाे मत...

पुरा पढ्नुहोस
महाकाली नदीमा डुङ्गा दुर्घटना,एकको मृत्यु

११ कात्तिक, बैतडी । महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना बेपत्ता रहेका छन् । मृत्यु हुनेमा शिवनाथ गाउँपालिका-१ की १३ वर्षीया मीना साउद रहेकी छन् । यस्तै शिवनाथ-१ कै...

पुरा पढ्नुहोस
अर्को चुनाब गर्ने समयमा महोत्तरीमा वडाध्यक्षको नतिजा उल्टियो

महाेत्तरी । महोत्तरीको मनरा शिस्वा नगरपालिका १० को वडाध्यक्षमा रमेशकुमार राय अन्ततः विजयी हुनुभएकाे छ । उच्च अदालतको आदेशलाई सर्वोच्चले सदर गरेपछि आज आइतवार भएको मतगणनामा तत्कालीन समयमा स्वतन्त्रबाट उम्मेदवारी दिनुभएका रायले २६८ मत ल्याइ...

पुरा पढ्नुहोस
बुटवलकी अनिता आत्महत्या प्रकरण : न्यायको माग गर्दै पूर्व पश्चिम राजमार्ग अवरुद्ध

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२, ढवाहकी अनिता रेग्मीको न्यायको माग गर्दै पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरिएको छ । आईतबार ढवाहमा उनका आफन्तले आधा घण्टामा राजमार्ग अवरुद्ध गरेका हुन् । प्रर्दशनकारीहरुले अनिता र अनिताको परिवारलाई न्याय...

पुरा पढ्नुहोस