खेलकुद

टी–२० विश्वकप एसिया छनोट : पहिलो खेलमा नेपाल हङकङसँग पराजित

यूएईमा आजबाट जारी आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटको पहिलो खेलमा नेपाली महिला क्रिकेट टोलीले हङकङसँग पराजय ब्यहोरेको छ । दुबईको आईसीसी क्रिकेट एकेडेमीमा नेपाली समयअनुसार बिहान सवा ११ बजेबाट सुरु भएको खेल...

पुरा पढ्नुहोस
नेपालद्धारा हङकङलाई १ सय ५ रनको लक्ष्य प्रस्तुत

काठमाण्डौं ।। आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटको पहिलो खेलमा आज नेपाली महिला क्रिकेट टोलीले हङकङले प्रतिष्पर्धा गरिरहेका छन् । दुबईको आईसीसी क्रिकेट एकेडेमीमा नेपाली समयअनुसार बिहान सवा ११ बजेबाट सुरु भएको खेलमा नेपालले...

पुरा पढ्नुहोस
बंगलादेशसँग बराबरी खेल्दै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश

नेपाल माल्दिभ्सको मालेमा जारी साफ च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग बराबरी खेलेपछि नेपालले फाइनलमा स्थान बनाएको हो । बंगलादेशले खेलको ९ औं मिनेटमा गोल गर्दै अग्रता लिएपनि नेपालका तर्फबाट...

पुरा पढ्नुहोस
साफ च्याम्पियनसिप:नेपालविरुद्ध बंगलादेशले लियो १–० को अग्रता

माल्दिभ्सको मालेमा जारी साफ च्याम्पियनसिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल विरुद्ध बंगलादेशले अग्रता लिएको छ । खेलको ८ औं मिनेटमा बंगलादेशी खेलाडी सुमन रेज्जाले हेडमार्फत नेपाली गोल पोस्टमा पहिलो गोल गरेका हुन् । नेपाली समयअनुसार केही...

पुरा पढ्नुहोस
साफ च्याम्पियनसिप : श्रीलंकामाथी नेपालको सानदार जित

काठमाडौँ ।  साफ च्याम्पियनसिप-२०२१ मा सोमबार नेपालले श्रीलंकालाई ३-२ ले हराएको छ । माल्दिभ्सको राजधानी मालेस्थित नेसनल स्टेडियममा भएको खेलको ३३औं मिनेटमा सुमन लामाले नेपालका लागि पहिलो गोल गरेका थिए । त्यस्तै खेलको ५१औं मिनेटमा...

पुरा पढ्नुहोस
साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज श्रीलंकाको सामना गर्दै

शुक्रकारदेखि माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले श्रीलंकाको सामना गर्दै गर्दै छ । लिग चरण अन्र्तगत नेपालले आज आफ्नो दोस्रो खेलमा बलियो प्रतिद्धन्दी श्रीलंकाको सामना गर्ने भएको हो । पहिलो खेलमा घरेलु टोली माल्दिभ्सलाई...

पुरा पढ्नुहोस
साफ च्याम्पियनसिप : नेपाल र बंगलादेशको बिजयी सुरु

काठमाण्डाै । दक्षिण एसियाली देशहरूको ठूलो प्रतियोगिता साफ च्याम्पियनशिपको १३ औँ संस्करण आज शुक्रवारदेखि माल्दिभ्समा सुरु भएको छ । खेलको पहिलो दिन आज दुई खेल भएका छन् । आज भएको पहिलो खेलमा बङ्गलादेशले श्रीलङ्कालाई एक–शून्य गोल अन्तरले...

पुरा पढ्नुहोस
बलर चल्दा नेपालले ओमनलाई ७ विकेटले हरायो

काठमाण्डाै । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले ओमानलाई सात विकेटले हराएकाे छ । अल अमिरात मैदानमा ओमानले दिएकाे एक सय २२ रनकाे समान्य लक्ष्य नेपालले १८ ओभर २ बलमा मात्रै...

पुरा पढ्नुहोस
ओमान विरुद्ध नेपालको सानदार सुरुवात, नेपाललाई छैठौं सफलता

आईसीसी वल्र्डकप लिग २ अन्र्तगत आज नेपालले घरेलु टोली ओमानसँग दोस्रो खेल खेल्दै छ । अमेरिका, ओमान र नेपालबिच जारी त्रिकोणत्मक सिरिजको अन्तिम खेलमा आज नेपालले टस जितेर पहिले फिल्डिङ गरेको हो । ओमानको अल अमिरात...

पुरा पढ्नुहोस
अमेरिकासँगकाे खेलमा नेपालले पहिला ब्याटिङ गर्दै

काठमाण्डाै । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय क्रिकेट शृङ्खलामा अमेरिकासँगकाे खेलमा नेपालले पहिला ब्याटिङ गर्दैछ । ओमानको अल अमिरात मैदानमा अमेरिकाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको हो । खेल अहिले...

पुरा पढ्नुहोस