अन्तर्वार्ता

कोभ्याक्स फेसिलिटीले यो साता ६ करोड ५० लाख कोरोना खोप वितरण गर्ने

काठमाडौं। राष्ट्रसंघीय बालबालिका कोष (युनिसेफ)ले कोभ्याक्स फेसिलिटीअन्तर्गत यो साता ६ करोड ५० लाख कोरोना खोप वितरण गरिने जनाएको छ। युनिसेफले आज एक विज्ञप्ति जारी गर्दै कोरोनाबाट पछिल्लो समय अति प्रभावित भारत, नेपाललगायत दक्षिण एसियाली...

पुरा पढ्नुहोस
आइपीएल खेल्ने अस्ट्रेलियन खेलाडी बल्ल स्वदेश फर्किए

एजेन्सी। आईपीएल खेल्ने अस्ट्रेलियन खेलाडीहरु आज स्वदेश फर्किएका छन्। खेलाडी तथा अफिसियलहरुको ३८ सदस्सीय टिम आईपीएल स्थगित भएको दुई सातापछि सिड्नी पुगेका हुन्। उनीहरु माल्दिभ्समा १० दिन बसेर अस्ट्रेलिया फर्किएका हुन्। खेलाडीमा कोभिड-१९ संक्रमित...

पुरा पढ्नुहोस
इजरायलद्वारा आज फेरि गाजा क्षेत्रमा हवाइ आक्रमण

बीबीसी। प्यालेस्टिनी पक्षले दक्षिणी इजरायलका शहरहरूमा आक्रमण गरेको जनाउँदै इजरायलले सोमबार बिहानै गाजा क्षेत्रमा दर्जनौंपटक हवाइ आक्रमण गरेको छ। इजरायल-प्यालेस्टाइनबीचको बढ्दो तनावबीच इजरायलले एक सातायता हमास समूहलक्षित गरी प्यालेस्टाइनमाथि आक्रमण गरिरहेको छ। संयुक्त राष्ट्रसंघका...

पुरा पढ्नुहोस
विवाहमा लाग्ने खर्च कोरोना पीडितलाई दिँदै सलोनी

एजेन्सी। फिल्म ‘चिकन मसाला और कोल्ड लस्सी’सहित केही टिभी-शो गरेकी बलिउड अभिनेत्री सलोनी खन्नाले आफ्नो विवाहमा खर्च हुने रकम कोरोनापीडितलाई सहयोग गर्ने बताएकी छिन्। सलोनीले एक भारतीय अनलाइन पोर्टलमा अन्‍तर्वार्ता दिने क्रममा आफ्नो विवाहमा...

पुरा पढ्नुहोस
सरकारद्वारा धुलिखेल अस्पताललाई ६ करोड ८० लाख अनुदान

वनेपा। सरकारले काभ्रेपलाञ्चोकको धुलिखेल सामुदायिक अस्पताललाई कोभिड महामारी ब्यवस्थापनका लागि ६ करोड ८० लाख अनुदान दिएको छ। अर्थ मन्त्रालयद्वारा स्वास्थ्य क्षेत्र द्रुत कार्ययोजनामा स्रोतको सहमतिअन्तर्गत उक्त अस्पताललाई महामारी ब्यवस्थापनार्थ सो रकम दिइएको हो। भेन्टिलेटर,...

पुरा पढ्नुहोस
निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ७ हजार ३१७ जनालाई होल्डमा राखि छाडियो

काठमाडौं। विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ७ हजार ३१७ जनालाई होल्डमा राखि छाडिएको छ। सो क्रममा ९७१ वटा गाडी र २ हजार २२३ वटा मोटरसाइकल...

पुरा पढ्नुहोस
कोरोना संक्रमणबाट बचाउन माग गर्दै सर्वोच्चमा रिट निवेदन

काठमाडौं। सर्वोच्च अदालतमा कोभिड-१९ को संक्रमणबाट नागरिकलाई बचाउन सरकारले राज्यका सम्पूर्ण स्रोतसाधन लगाउन पर्ने आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ। अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं गृह, अर्थ, कानून,...

पुरा पढ्नुहोस
महाकाली अस्पतालमा १८ थान अक्सिजन कन्सन्ट्रेटर जडान

कञ्चनपुर। महाकाली अस्पतालमा १८ थान अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको छ। कोरोना सङ्क्रमितको चाप बढेपछि अस्पतालमा अक्सिजनको अभाव भइरहेका बेला केन्द्रबाट आएका अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको महाकाली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.हरिकुमार श्रेष्ठले जानकारी दिए। “स्वास्थ्य...

पुरा पढ्नुहोस
ब्रुनाईले लगायो नेपाली नागरिकको आगमनमा प्रतिबन्ध

काठमाडौं। ब्रुनाईले नेपाली नागरिकको प्रवेशमा रोक लगाएको छ। नेपालमा भारतीय भेरिएन्टको कोरोना भाइरसको सङ्क्रमण फैलिएको भन्दै ब्रुनाईले सोमबारदेखि आफ्नो देशमा नेपाली नागरिकलाई प्रवेशमा रोक लगाएको हो। ब्रुनाईको प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा नेपालका साथै...

पुरा पढ्नुहोस
इजरायली हमलामा एकै दिन ४० प्यालेस्टिनीको मृत्यु

एजेन्सी। इजरायली सेनाले जारी हवाई हमलाका क्रममा आइतबार एकै दिन ४० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा महिला र बालबालिका समेत छन्।इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टिनी हमास विद्रोहीहरूविरुद्ध इजरायलको सैनिक कारबाही पूर्ण शक्तिका साथ...

पुरा पढ्नुहोस