अन्तराष्ट्रिय

रोहिङ्ग्या शरणार्थी शिविरमा आक्रमण,सात जनाको ज्यान गयो

काठमाण्डाै । बङ्गलादेशमा रोहिङ्ग्या शरणार्थी शिविरमा भएको आक्रमणमा कम्तीमा सात जनाको ज्यान गएको छ । केही घाइते भएका छन् । बालुखली रोहिङ्ग्या शिविरको पाठशालामा आक्रमणकारीले केहीलाई गोली र केहीलाई चक्कु प्रहार गरेको स्थानीय प्रहरीलाई उदृत...

पुरा पढ्नुहोस
अदालतमा गोली चल्यो, तीनको मृत्यु

काठमाण्डौ । दिल्लीको एक अदालतमा गोली चल्दा तीन जनाको ज्यान गएको छ । दिल्लीको रोहिणी अदालत परिसरमा गोली चल्दा एक ग्याङस्टार र दुई आक्रमणकारीको ज्यान गएको बीबीसीले जनाएको छ । गोली चल्दा ज्यान गुमाउने...

पुरा पढ्नुहोस
भारतीय अभिनेता सिद्धार्थ शुक्लाको निधन

भारतीय अभिनेता सिद्धार्थ शुक्लाको ४० बर्षको उमेरमा निधन भएको छ । भारतीय सञ्चारमाध्यम आज तकले प्रशारण गरेको रिर्पोटका अनुसार हृदयघातका कारण शुक्लाको निधन भएको बताइएको छ । हिजो बेलुकासम्म ठिक रहेका उनको आज बिहान नउठेपछि...

पुरा पढ्नुहोस
रहेनन सइद अली गिलानी

एजेन्सी, काठमाडाैं, १७ भदौ  ।  कश्मिरका विखण्डनकारी नेता सइद अली गिलानीको निधन भएको छ । ९२ वर्षको उमेरमा उनकाे बिहीबार श्रीनगरस्थित आफ्नै घरमा निधन भएको हो । उनी लामो समयदेखि बिरामी थिए । गिलानीको मृत्युपछि सम्भावित हिंसालाई मध्यनजर राख्दै...

पुरा पढ्नुहोस
काबुलमा फेरि आक्रमण हुन सक्ने चेतावनी

काठमाण्डौ ।  अफगानिस्तानको काबुलमा फेरि आक्रमण हुन सक्ने चेतावनी दिइएको छ । काबुल विमानस्थलमा रकेट आक्रमण र गाडीमा बम राखेर आक्रमण हुन सक्ने खतरा रहेकाले उच्च सतर्कता अपनाइएको अमेरिकी सेनाले जनाएको छ । अफगानिस्तानमा थप...

पुरा पढ्नुहोस
अष्ट्रेलियाले अस्थायी भिसा भएका अफगानी नागरिकलाई अनिश्चितकालका लागि बस्न दिने

एजेन्सीहरुको सहयोगमा  । अष्ट्रेलियाले अस्थायी भिसा भएका अफगानी नागरिकलाई अनिश्चितकालका लागि मुलुकमा बस्न दिने निर्णय गरेको छ । प्रधानमन्त्री स्कट मौरिसनले मंगलबार क्यानबेरामा सम्बोधन गर्दै भनेका छन्, ‘उनीहरु मुलुकमा अहिले चलिरहेकै भिसाको आधारमा रहन सक्छन्...

पुरा पढ्नुहोस
राष्ट्रपति भवनलाई कब्जामा लिँदै तालिबानले भन्यो, हामीले जित्यौ

काठमाण्डाै ।   राष्ट्रपति भवनलाई कब्जामा लिँदै तालिबानले अफगानिस्तानमा युद्ध समाप्त भएको घोषणा गरेको छ ।  झण्डै ६ हजार अमेरिकी सैनिक काबुलमा तैनाथ भएकै बेला तालिबानी लडाकु  राष्ट्रपति भवनमा प्रवेश गरेका हुन्। हिजो बिहान मात्रै राजधानी काबुल...

पुरा पढ्नुहोस
खोप केन्द्रमा स्वास्थ्यकर्मीले कोरोनाविरुद्धको खोपको साटो सलाइन पानी लगाएको खुलासा

काठमाण्डाै । जर्मनीको एक खोप केन्द्रमा स्वास्थ्यकर्मीले कोरोनाविरुद्धको खोपको साटो सलाइन पानी दिइएको पाइएको छ । नर्थ सी नजिकै फ्रिसल्यान्डमा रहेको खोप केन्द्रमा भएको घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बीबीसीले जनाएको छ । आरोपित स्वास्थ्यकर्मीले आफूले...

पुरा पढ्नुहोस
क्लिनिकबाट किनेर औषधि खाएलगत्तै दुुई नेपाली बालबालिकाको मृत्यु

२० साउन, धनगढी । भारतको दिल्लीस्थित एक क्लिनिकबाट किनेर औषधि खाएलगत्तै दुुई नेपाली बालबालिकाको मृत्यु भएको छ । दिल्लीको शालिमारबागमा बस्दै आएका बाजुराको बुढीगंगा नगरपालिका-५ का मानबहादुर विककी ६ वर्षीया छोरी लक्ष्मी र तीन वर्षीय छोरा...

पुरा पढ्नुहोस
काेराेनाकाे जाेखिम बढेसँगै टोकियोसहित वरपरका क्षेत्र र ओसाका सहरमा प्रतिबन्ध

काठमाण्डौ । काेराेनाकाे जाेखिम बढेसँगै जापानको राजधानी टोकियोसहित वरपरका क्षेत्र र ओसाका सहरमा प्रतिबन्ध लगाइएको छ । टोकियोमा भइरहेको ओलम्पिक खेलको समयमा कोरोनाको जोखिम बढेसँगै आपतकालीन अवस्थामा प्रतिबन्धलाई राजधानी आसपासका क्षेत्रमा पनि विस्तार गरिएको बीबीसीले जनाएको...

पुरा पढ्नुहोस