शिब पौडेलको मर्मस्पर्सी शब्द रचनामा मोहन खड्काको अधेरीमा जुन बजारमा

चर्चित लोक तथा दोहोरी गायक मोहन खड्काले अधेरीमा जुन बजारमा ल्याएका छन् । रचनाकार शिब पौडेलको शब्द रचनामा सजिएको अधेरीमाा जुन आज खड्काले बजारमा ल्याएका हुन् ।

अधेरीमा जुन बोलको गीतमा मोहन खड्का, आलिफ खान, सुनिता बुढा तथा तुलसी घर्तिले आवाज दिएका छन् । गीतमा चर्चित मोडल दुर्गेश थापा र नायिका आयुश्मा कार्कीको अभिनय देख्न सकिन्छ ।

सावर्जनिक गीतमा कमल सौरागको एरेन्ज, खडक बाजुरेलीको अडियो सम्पादन रहेको छ । मालश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतमा संगीत भो गायक मोहन खड्काले दिएका छन् ।

कपिल लामाको निर्देशन रहेको गीतमा, करन चैसिरको छयाङ्कन, अमृत चापागाईको दृश्य सम्पादन तथा कलर रहेको छ । अधेरीमा जुनको पोष्ट प्रोडक्शन जनता डिजिटल फिल्मस्ले गरेको छ भने गीतको अडियो भिडियो मेरी आमा म्युजिकले गरेको छ । गीत मोहन खड्कायुटुव च्यानलबाट बजारमा आएको हो ।

भिडियो :

https://youtu.be/ETddIliJeFU

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?