राउटे समुदायका पीडित युवतीहरु आफन्तबाटै मारिने डर ! ठूलो गल्ती गर्नेलाई उनीहरू स्वीकार गर्दैनन्

२५ जेठ, सुर्खेत यो समुदायले देशको संविधान चिन्दैन, कानून मान्दैन । तर, मुखियालाई चिन्छ, मुखियाको आदेश मान्छ, उसँग आफ्नै अलिखित संविधान छ । त्यो देशको संविधान भन्दा झनै क’ठोर छ । त्यस्तो संविधान जसले मृ’त्युद’ण्डको स’जाय दिन पनि पछि हट्दैन । परम्परादेखि मानिआएको कानूनको पालना हुन्छ ।घ’टनाको वास्तविकता राउटे समुदायका अन्य व्यक्तिले थाहा पाए युवती आफन्तबाटै मा’रिन सक्ने ड’र छ ।

‘राउटेले आफ्ना छोरीचेली, अन्य समुदायका पुरुषसँग बोलेमात्रै पाप ठान्छ, यौ’न दुर्व्य’वहार त उसका लागि जघन्य अ’पराध हो’,राउटे युवतीमाथि भएको यौ’न दु’र्व्यवहारको घ’टना अन्य समुदायका नागरिकले राउटे बस्तीसम्म पुर्‍याउन सक्ने सम्भावना बढेपछि बस्ती प्रवेशमा रोक लगाएको प्रहरीले जनाएको छ । घ’टनाबारे जानकारी पाए पीडित युवतीलाई राउटे समुदायले नै अ’स्वीकार गर्ने र भित्रै कडा स’जाय दिन सक्ने प्रहरीको भनाइ छ ।

यसअघि नै मुखियाको का’रबाहीमा परेका थिए पीडित युवतीहरु राउटे समुदायको नियम विपरीत अन्य समुदायसँग नजिक भएको भन्दै पीडित युवतीहरुलाई यसअघि नै कार’बाही गरिएको थियो ।अनुगमनबाट यौ’न हिं’सामा परेका ती युवतीलाई यसअघि पनि राउटे मुखियाले ४ महिना नजर’बन्द जस्तै गरी राखेको खुलेको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ ।

यो पनी पढ्नुहोस् । .  बौद्धको टाउनप्लानिङ क्षेत्रमा बोराभित्र शव भेटियो

२५ जेठ, काठमाडौं ।बौद्धको टाउनप्लानिङ क्षेत्रमा बोराभित्र शव भेटिएको छ । मंगलबार बिहान स्थानीयले बोरामा शव देखेपछि प्रहरीलाई खबर गरेका हुन् ।स्थानीयले खबर गरेपछि प्रहरी वृत्त बौद्धको टोली घटनास्थलमा पुगेको छ ।काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले भने, ‘म पनि घटनास्थल पुग्दैछु । केहीबेरमा विस्तृत विवरण थाहा हुन्छ ।’ घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको के नाइन डिभिजनबाट तालिम प्राप्त कुकुरसमेत घटनास्थलमा पुग्दैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?