राष्ट्रियसभा उपनिर्वाचन : कांग्रेसले मा¥यो बाजी एमालेको पत्तासाप

 जेठ – १७, दाङ

लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार उम्मेदवार दृगनारायण पाण्डे विजयी भएका छन्।

पाण्डेले स्थानीय तहतर्फ १ सय १८ र प्रदेशसभा तर्फ ४२ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी एमालेका चन्द्रबहादुर खड्काले स्थानीय तहतर्फ ९३ र प्रदेशसभा तर्फ ४० मत प्राप्त गरे । प्रदेश सभातर्फ एक मत बदर भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?