मोहन खड्का र अलिफ खानको सन्देश मुलक गीत ”गार्हो भो बाच्नलाइ” ले रिलिज भएको केही घण्टामै जित्यो सारा नेपालीको मन

काठमाडौं । मोहन खड्का एउटा चर्चित नाम हो । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा नेपाली सांगीतिक बजारमा ठुला लगानीका गितहरु बजारमा आउने क्रम जारी छ । भने आवाज मोहन खड्का अलिफ खान कमला पोखरेल र तुलसी घर्तिको रहेको छ भने शब्द सङ्गीत मोहन खड्का आफैले गरेका हुन अरेन्ज कमल सौराग को रहेको छ भने बासुरी मा साथ दियका छन रत्न बि क ले र सारङ्गी हेमन्त कान्छा रसाईलिको रहेको छ प्रस्तुत छ सोही म्युजिक भिडियो :

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?